गोरु जोत्दै कृषक



टेम्के मैयुङ गाउँपालिकाको कोटमा गोरु जोत्दै कृषक, यस वर्ष समयमै वर्षात भएपछि किसान खेतबारीको काममा व्यस्त हुने गरेका छन् । यो वर्ष समयमै वर्षात् भएकाले विगतको वर्षमा भन्दा उत्पादन बढ्ने उनीहरूको भनाइ छ ।
तस्वीर: गणेश विष्ट/भोजपुर

प्रतिक्रिया दिनुहोस्