त्रासदी



इस्लामिक स्टेटको कब्जामा रहेको सिरियाको अन्तिम गाउँबाट सयौं स्थानियलाई निकाल्ने क्रममा डराइरहेका देखिएका बालबालिका । अमेरिका समर्थक बलले उक्त गाउँमा आक्रमण पुर्व सबै गाउलेलाई सुरक्षित निकाल्ने काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्