चिलियन पक्राउ



सिडनी,(एजेन्सी)
अष्ट्रेलियाली प्रहरीले दक्षिण अमेरिकी राष्ट्र चिलीमा जनरल अगष्टो पिनोचेटको सैनिक शासनकालमा एउटा अपहरणको घटनामा संलग्न रहेको आरोप लागेका एक चिलियन महिलालाई बुधवार सिडनीबाट पक्राउ गरेको छ ।

एड्रियाना रिभास नामक ति महिलाले त्यतिवेला चिलीको गुप्तचर प्रहरी बलका कुख्यात अध्यक्ष म्यानुयल कोन्ट्रेरासका सक्रेटरीको रुपमा काम गरेकी थिइन् । मानव अधिकार उल्लंघनको जघनय अपराधको अभियोगमा ५ सय वर्ष भन्दा लामो कारवास संजाय भोग्ने क्रममा कोन्ट्रेरासको सन् २०१५ मा मृत्यु भएको थियो । सत्तरी र असी दशकबिच करिव ३ हजार पिनोचेट विरोधि मारिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्