लंगमार्च



 

भारतको महाराष्ट्र्मा आफनो माग पुरा गराउन सरकार विरुद्ध प्रदर्शनमा उत्रेका किसानहरु । नासिकबाट मुम्बइसम्मको १ सय ८० किलोमिटर लामो दुरी लंग मार्चका लागि करिब ५० हजार किसान नासिक पुगेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्