स्वयम्भूस्थित सरस्वती मन्दिरमा सरस्वतिको पूजा गर्दै(फोटो फिचर)


नेपाल समाचारपत्र, काठमाडौँ ।
प्र्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइएको छ । जसमध्ये काठमाडौंको स्वम्भूस्थित सरस्वती मन्दिरमा देखिएका केहि अक्षरारम्भ गरिएका केहि झलकहरुः
तस्वीरः अनिल आङ्देम्बे

 

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।