युएइविरुद्धको खेलमा सोमपाल र करनले लिए एक–एक विकेट



काठमाडौ ।
युएइ बिरुद्धको तेश्रो खेलमा आज सोमपाल कामीले तेश्रो ओभरमा पहिलो विकेट लिएका छन । टस जितेर फिल्डिङ राजेको नेपालले चौथो ओभर सम्म युएइले २ रन बनाएको छ । आठ ओभरमा नेपालले ३ रन मात्र दिएको छ । बलिङ गरिरहेका करन केसीले थप १ विकेट लिएका छन ।

प्रतिक्रिया दिनुहोस्