राजदुत वर्खास्त



टोरोन्टो,(एजेन्सी)
क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडिउले आइतावार चीनका लागि क्यानाडाका राजदुत जोह्न म्याककलमलाई वर्खास्त गरेका छन् । चिनिया विशाल टेलिकम कम्पनी हुवेइका एकजना वरिष्ठ कार्यकारिणी अधिकारीलाई सुपुर्दग ीगर्ने विषयमा विवादास्पद टिप्पणी गरेको अरोपमा म्याकलममाथि यो कारवाही भएको स्थानिय संचार माध्यमले जनाएको छ ।

ट्रुडिउले भने आफुले उनलाई राजिनामा दिन मात्र अनुरोध गरेको तर त्यसको कारण नबताएको जनाएका छन् । अमेरिकाको अनुरोधमा मेंग वान्झाउ नामक ति अधिकारीलाई हिरासतमा लिएको कारण चीन आक्रोसित हुनुको साथै चीन र क्यानाडाबीचको सम्वनध चिसिएको थियो

प्रतिक्रिया दिनुहोस्