घोडा मरे



सिडनी,(एजेन्सी)
अत्यधिक गर्मीको कारण अष्ट्रेलियामा ९० वटा भन्दा बढि जंगली घोडाको ज्यान गएको सरकारी निकायले विहिवार पुष्टि गरेका छन् । गत साता उत्तर भुभागको एलिस स्प्रिंग नजिक सुकेको पानीको मुहान नजिक ति जनावरलाई रेन्जरहरुले मृत भेटाएका थिए ।

तिनीहरुको भोक र तिर्खाके कारण ज्यान गएको बताइएको छ । जिवित रहेका अन्यलाई उद्धार गरिएको थियो । विहिवार एडेलेडको तापक्रम बढेर ४६ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । सन् १९३९ यता यो तापमान सर्वाधिक रहेका ेबुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्