दक्षिण कोरिया: कार्बनडाइअक्साइडबाट विजुली



सोल (एजेन्सी)
वैज्ञानिकहरुले कार्बन डाइअक्साइडबाट विजुली र हाइड्रेजन इन्धन निकाल्ने प्रणालीको विकास गरेका छन् । कार्बन डाइअक्साइड विश्व तापक्रम बृद्धीको प्रमुख कारण मानिन्छ ।

हाइब्रिड एनए कार्बनडाइअक्साइड लगातार विद्युच उर्जा उत्पन्न गर्न सक्छ । दक्षिण कोरियाको उल्सान नेसनल इन्स्टिच्युट अफ साइन्स एन्ड ट्क्नोलोजीका गुन्टे किमले विश्वब्यापी जलवायु परिवर्तनसँग लड्न कार्बन सोस्ने र त्यसको उपयोग गर्ने यो प्रणालीले योगदान पुर्याउने बताए । रासायनिक रुपमा कार्बन डाइअक्साइडका अणुहरुलाई अन्य पदार्थमा सहजै परिवर्तन गर्न सक्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्