शिष्टाचार भेटवार्ता



नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ याङछी मंगलबार दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)का महासचिव अम्जाद हुसियान वी सियालसँग शिष्टाचार भेटवार्ता गर्दै । सो भेटवार्ताका क्रममा उहाँहरु वीच सार्कका गतिविधीका बारेमा छलफल भएको बताइएको छ । तस्वीर: नेस

प्रतिक्रिया दिनुहोस्