पृथ्वी जयन्तीका अवसरमा राष्ट्रपतिद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटो फिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।
२९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्नुभएको छ । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी, लगायतले पनि शाहको शालिकामा माल्र्यापर्ण गर्नुभएको हो । सो अवसरमा र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो ।

तस्वीरः उजोल डंगोल

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्