कलाकारिता



वेल्सको पोर्ट टाल्बोटमा छापामार कलाकार ब्यान्क्सेको पछिल्लो पेन्टिगको तस्वीर खिच्दै । आफनो पहिचान गोप्य राख्दै आएका ती बेलायती कलाकारले आफनो इन्स्टाग्राममा उक्त ग्रेफिटी आफनो भएको पुष्टि गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्