चिसो



भारत प्रशासित काश्मिरको एक तलाउमा नाउलाई अगाडी बढाउन तलाउमा जमेको बरफको पत्र फुटाउँदै । अहिले काश्मिरमा २८ बर्ष पछिको सबैभन्दा चिसो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्