भाइरल



हालै मात्र इजिप्टमा फेला परेको करिब ४४०० बर्ष पुरानो चिहान सँगै भेटिएका मुर्तिहरु । भारतमा सामाजिक सन्जालमा ती मुर्तिहरु हिन्दु देवी देवताको भएको र इजिप्टमा हजारौं बर्ष पुरानो मन्दिर फेला परेको दावी गरिएको पोस्टहरु भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्