सुनजस्तै पानी



साउदी अरेबियाको एक मरभुमीमा तहलिँदै गरेका साउदी युवतीहरु । तेलका लागि धनी साउदी अरेबियामा पानीको अभावका कारण त्यसका लागि प्रचुर लगानी गर्नु परिरहेको छ । यहाँ पानी सुन जस्तै भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्