रंगभेदी



अमेरिकी राज्य ओरेगनको बेथेनी निवासी अफ्रिकी–अमेरिकी फ्रित्ज र बेलिन्डा रिचर्डले आफनो घर बाहिर राखेको कालो सान्टा क्लज । उक्त सान्टा क्लजको पुतलालाई अज्ञात ब्यक्तीले हावा फुस्काई विगारेर भुईमा फालेर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्