प्रतिवद्धता



फ्रान्स्का राष्ट्रपति इमान्युयल म्याक्रोनले एल्लो भेस्टधारीहरुले गरेको हिसांत्मक प्रदर्शनपछि न्युनतम तलव वृद्धि र कर छुटको व्यवस्थाका लागि मंगलवार प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्