परिक्षण


भारतले मंगलबार राती ७ सय किलोमिटर विस्तार क्षमताको अग्नी १ क्षेप्यास्त्रको परीक्षण गरेको थियो । यस परीक्षणको उद्देस्य निसाना सम्म पुग्न सक्षम छ वा छैन भन्ने जाँच गर्नु रहेको बताइएको छ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।