राष्ट्रपति भण्डारी कतार प्रस्थान

0
Shares

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा सोमबार राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी छिन्। राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ ।
तस्विर: नेस

Skip This