एएफसी यू– १९ महिला फुटबल: भारतविरुद्ध नेपाल २–० गोलले विजयी


काठमाडौं ।
एएफसी यू– १९ महिला च्याम्पियनसिप छनोटमा भारतविरुद्ध नेपाल २–० गोल अन्तरले विजयी भएको छ ।

शुक्रबार थाइल्याण्डमा जारी खेलमा रेखा पौडेलले ५९ औं मिनेटमा पहिलो गोल र खेल सकिन दुई मिनेट बाँकी रहँदा दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन् ।
ु

नेपाल आइतबार पाकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।