नुवाकोट । नुवाकोटको तिरतिरे भिरमा आएको पहिरोमा कन्टेनर अलपत्र परेको छ । लगातारको वर्षाले गर्दा नुवाकोटको तिरतिरे भिरमा पानी परेसँगै हिलो माटो बग्दा सडक अवरुद हुने गरेको छ । तश्विर: शालिकराम चालिसे

प्रतिक्रिया