नुवाकोटको तिरतिरे भीरमा पहिरो


पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको तिरतिरे भीरमा पहिरो जाँदा यात्रुहरु मर्कामा परेका छ । चीनसँग सीमा जोडिएको रसुवागढी नाका ठप्प भएको छ ।

पहिरोले करिब १४ घरसमेत जोखिममा परेका छन् ।
तस्वीर: शालिकराम चालिसे, नुवाकोट

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।