बङलादेश राजदूतावासमा धर्ना


बंगलादेशी वरिष्ठ फोटो पत्रकार सैदुल अलामको निसर्त रिहाईको लागि फोटो पत्रकार क्लब नेपाल, फोटो सर्कल लगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा बङलादेश राजदूतावासमा आयोजना गरिएको धर्ना एबम ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।