विस्फोट

0
Shares

इटालीको बोलोग्ना बहिर एक राजमार्गमा शक्तिशाली विस्फोटन हुँदा निस्केको धुँवा तथा आगोका ज्वाला । उक्त विस्फोटनमा दुई जनाको ज्यान गएको छ ।