२ केजी रुवि सहित पक्राउ

0
Shares

काठमाडौं(नेस) । ललितपुर महानगरपालिका–४ का दीपक सिजापतीलाई करीब २ केजी रातो रुबीसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२७ लैनचौरस्थित सडकमा अवैधरुपमा रातो रुबी बेचबिखन गरिरहेको अवस्थामा दिपकलाई प्रहरीले पक्राउ गरेको हो ।