आज श्रावण महिनाको सोमबार महादेवका आस्तिकहरुलाई मुसलधारे पानीले पनि रोक्न सकेन। गएको रातबाट पानि परेपनि सुन्दरीजल बोलबम गएर पशुपति पानि चडाउनेको उत्त्तिकै भिड देख्न सकिन्थ्यो।
सोमबार विहान पशुपति परिसरमा देखिएका केहि दृश्य।
तस्विर – अनिल आङदेम्बे














प्रतिक्रिया