विजयी पदक चुम्दै



लन्डनस्थित क्वीन एलिजाबेथ स्टेडियममा भएको एथ्लेटिक्स वल्र्ड कपअन्तर्गत अमेरिकाकी कप्तान क्वीन हेरिसन उनको विजयी पदक चुम्दै । पहिलो संस्करणको सो प्रतियोगितामा समग्रमा अमेरिका १ सय ५५ अंकसहित पहिलो स्थानमा रहेको छ । हेरिसनले बताइन—हामीहरुको विविधता भरिएको देश हो र टिममा पनि विविधता देख्न सकिन्छ । म अहिले अमेरिकी हुनुमा गर्वित छु ।

प्रतिक्रिया दिनुहोस्