काभ्रेली सूहका डन सत्य लामा पक्राउ


काठमाडौं । काभ्रेली समूहका डन सत्य लामा बालुवाटारबमाट पक्राउ परेका छन । प्रहरीको खोजीको सूचीमा रहेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

उनि राजधानीमा गुण्डागर्दी र हप्ता असुली गर्दै आएका थिए । काठमाडौंमा गुण्डागर्दी अन्त्य गर्ने प्रहरीको अभियान अन्तर्गत लामालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।