धान रोप्दै देउवाले भनेः काँग्रेसलाई फेरी प्रमुख पार्टी बनाउछौँ


नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले असार १५ धान दिवसको अवसरमा धान रोपाई कार्यक्रममा बोल्दैै भने, ‘पार्टीमा सबैजना एक नभएर अगाडि बढ्नुको विकल्प छैन । अब सम्पूर्ण नेपाली मिलेर नेपाली काँग्रेसलाई फेरी पनि पहिलेकै स्थानमा लग्नुपर्छ तबमात्र देशकै एकमात्र पार्टी हुन्छ ।

सभापति देउवाले अब सबै मिलेर पार्टीलाई अगाडि बढाउनु पर्ने बताएका हुन् । नेपालको सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको बताउँदै उनले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको दावी गर्दै शुभकामना आदान प्रदान गरेका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।