पूर्वराजा वीरेन्द्र शाहको शालिकमा माल्यार्पण गर्दै एक शुभेच्छुक । २०५८ साल जेठ १९ मा दरबार हत्याकाण्डमा वीरेन्द्रको वंशनास भएको थियो।