अपाङ्गता भएका बिरामीहरुको आन्दोलन



सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै स्पाइनल कर्ड इन्जुरी भएका बिरामीहरु आन्दोलनमा उत्रिएका छन्।विरोधस्वरुप गम्भीर अपाङ्गता भएका बिरामीहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका छन्। यसअघि उनीहरुले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई यस बारेमा ध्यानाकर्षण गराइसकेको समेत जानकारी दिए ।
तस्बिरः उज़ोल डंगोल, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्