सन्दीपलाई भेहिकल



टाटा मोटर्सको नेपालको एक मात्र आधिकारिक विक्रेता सिप्रदी टे«डिङ प्रालिले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग आफ्नो प्रोडक्टको प्रवद्र्धन गर्न सहकार्य गरेको छ । बुधबार सोल्टी होटलमा भएको एक कार्यक्रममा सन्दीपलाई टाटा मोटर्सको नयाँ रेन्जको प्यासेन्जर भेहिकल टाटा टिगोरको नयाँ स्टाइलिस गाडीको साँचो हस्तान्तरण गरियो । यो गाडीको बजार मूल्य २४ लाख ९५ हजार रहेको छ ।

तस्वीर ः उजोल डंगोल/काठमाडौं

 

प्रतिक्रिया दिनुहोस्