अभिभावक



हास्य कलाकार जितु नेपाल सरकारको एक व्यक्ति एक विद्यार्थी भर्ना अभियानअन्तर्गत ज्ञान मन्दिर नमुना माध्यमिक बिद्यालय सांगाचोक नपा–७ मेलचौरमा कक्षा ५ मा अध्यनरत सोम बहादुर तामाङलाई कक्षा १२ सम्मको अध्ययनको व्यबस्था गरेपछि।

प्रतिक्रिया दिनुहोस्