चित्रकला प्रतियोगिता



बैशाख २ गतेदेखि ८ गतेसम्मको लागि गरिएको विश्व सम्पदा हनुमानढोका दरबार स्क्वायर देखि बिश्व सम्पदा स्वयम्भू सम्मको पद यात्रा कार्यक्रम आज बसन्तपुर मा चित्रकला प्रतियोगिता गर्दै मनाइएको छ ।

विभिन्न कलेजका बिद्यार्थीहरुसहित १३० भन्दा बढी चित्रकारहरुको सहभागिता थियो । भोलि शनिबार बिश्व सम्पदा हरु को पद यात्रा गरि उक्त कार्यक्रम सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्