त्रिपुरेश्वरस्थित दशरथ रंगशाला २०७२ सालको



नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशालाको हविगत झनै कुरूप बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला २०७२ सालको भूकम्पले जीर्णोद्धार गर्नुपर्ने अवस्थामा पुगेको छ। यहाँ ३ वर्षदेखि कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको छैन। हाल जीर्णोद्धारमा रहेको दशरथ रंगशालालाई फोहोर फ्यालिने थलोसमेत बनाइरहेको यो तस्वीरले देखाएको छ। तस्वीरः मोनिका मल्ल⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्