सेतो मछिन्द्रनाथको रथ तान्ने अन्तिम दिन लगनटोलमा रथ तानिँदै। मंगलबार बेलुका लगनटोल ल्याइएको रथलाई तीनपटक घुमाएपछि जात्रा सम्पन्न हुन्छ।