२९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी



राजधानीको भृकुटीमण्डपमा जारी २९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा पराम्परागत शैलीबाट चिउरा उत्पादन गर्दै महिला उक्त प्रदर्शनी मंगलबारसम्म चल्नेछ।
तस्वीर ः मोनिका मल्ल/नेस

प्रतिक्रिया दिनुहोस्