योगदानको सम्मान


फिल्मी खबर साप्ताहिकले आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वर्ष व्यक्तित्वबाट सम्मानित हुँदै हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।