आयो फागु


 वसन्तपुरमा शुक्रबार चीर ठड्याइएको छ । चीर ठड्याएपछि मात्र होली शुरू भई अबिरको होली खेल्न सकिने
संकेत मिल्छ । उक्त चीर ढालेर होलीको समापन गरिन्छ । तस्वीर ः मोनिका मल्ल/काठमाडौं

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।