खोलाको किनारमा फलामका टुक्राहरु जम्मा गर्दै



टेकुनजिक खोलाको किनारमा जम्मा गरेको पुरानो फलामका टुक्राहरु कवाडखानामा बेच्न लाँदै दुई बालक उनीहरुले ४ किलो फलाम जम्मा गरेर किलोको ५ रुपियाँमा कवाडखानामा बेचेका थिए । तस्वीर ः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्