पोखराको फेवातालमा सजाइएको दृश्यावलोकन स्थल। पहिले निःशुल्क रहेको उक्त स्थल प्रवेश गर्न अहिले नेपाली पर्यटकले प्रतिव्यक्ति २० र विदेशीले ५० रुपियाँ तिर्नुपर्छ। संकलन भएको रकम ताल विकासका लागि प्रयोग हुने बताइएको छ। तस्वीरः अनिल आङदेम्बे
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्