ट्रकमा हाल्दै नगर प्रहरी

0
Shares

काठमाडौंको शंखमूलमा फुटपाथे साइकल व्यापारीको साइकल र समान दुवै जफत गरेर ट्रकमा हाल्दै नगर प्रहरी। तस्वीरः अनिल आङ्देम्बे⁄ काठमाडौं