लापरबाही



मंगलबार बिहान ६ बजे मैतीदेवीमा बिजुलीको पोलमा ठक्कर खाँदा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गौशालाबाट रत्नपार्कतर्फ जाँदै गरेको बा२ख ८७३३ नम्बरको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । तस्वीरः उजोल डंगोल⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्