अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल



पेप्सीकोला पछाडिबाट देखिएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको दृश्य। देशभरमा अन्तर्राष्ट्रिय उडान हुने यही एक मात्र विमानस्थल हो, जसका कारण अन्तर्राष्ट्रिय यात्रा गर्न देशको जुनै कुनाबाट पनि काठमाडौं नै आउने बाध्यता रहेको छ।             तस्वीरः अनिल आङदेम्बे⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्