आफनो मत खसालेपछि परिचय पत्र देखाउँदै




प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफनो मत खसालेपछि परिचय पत्र देखाउँदै काठमाडौ क्षेत्र नम्बर ८ का प्रतिनिधि सभाका उम्मेदवार जीवनराम श्रेष्ठ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ नेकपा एमालेका उम्मेदवार हुन् । यस्तै तेक्वान्दोकी चर्चित महिला खेलाडी आयशा शाक्य काठमाडौंको क्षेत्र नम्बर एकका उम्मेदवारका लागि मत खसाल्दै ।  तस्वीरः उजोल डंगोल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्