तारकेश्वर नगरपालीकाको हाल सम्म गणना गरिएको मतको परिणाम



मेयर
एमाले मेयर १०२५
नेपाली काँग्रेस १००२
एमाओवादी केन्द्र ३३५
उपमेयर
एमाले १११९
नेपाली काँग्रेस उपमेयर ८८४
एमाओवादी ३२५
तारकेश्वर वडा नं २ र ३ को मतगणना जारी रहेको छ ।
वडा नं २ को वडा अध्यक्षमा
एमाले २७५
नेपाली काँग्रेस १८५
एमाओवादी २५
वडा नं ३ को वडाअध्यक्षमा
एमाले ४६
नेपाली काँग्रेस ४२
एमाओवादी ५

त्रिपुरा सुन्दरी गाउँपालिकामा
अध्यक्ष
नेकपा एमालेका शम्भु थापाले ५ सय ४१
माओवादी केन्द्रका विजय बुर्लाकोटीले ४ सय ७८
नेपाली कांग्रेसका बासु तिमल्सिना ३ सय ८४
उपाध्यक्ष
नेकपा एमालेका कष्णकुमारी श्रेष्ठ थापाले ५ सय १९
माओवादी केन्द्रका सुमित्रा भण्डारी ५ सय २८
नेपाली कांग्रेसका देवी बुर्लाकोटी पाण्डे ३ सय १०

प्रतिक्रिया दिनुहोस्