कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ


काठमाडौं ।

भक्तपुरको कौशलटारमा गुडिरहेको बसमा एक्कासि धुवाँ निस्किएको छ। बा ३ ख ९६६३ नम्बरको बसमा धुवाँ आएको भक्तपुरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिए।

बसमा धुवाँ आउनुको कारणबारे बुझ्ने प्रयास भइरहेको उनले बताए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।