पोखरामा ३५ प्रतिशत मत खस्यो



पोखरा उपत्यकामा मतदान कार्यक्रम जारी छ । हालसम्म पोखरा उपत्यकामा ३५ प्रतिशत मत खसेको छ ।

पोखराको लेखनाथ महानगरपालिको वडा नं १३ मा भद्रकाली मावि मा भने अधिकांश महिला मतदाता रहेको हाम्रा संवाददाता धन बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्