अपडेट: गोरखाका दुई मतदान केन्द्रमा मतदान सकियो



गोरखाका दुई मतदान केन्द्रमा मतदान सकिएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो आधारभूत विद्यालय मतदान केन्द्र र न्याक आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान सकिएको हाम्रा संवाददाता यदु सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

चुमनुब्री ७१ जना मतदाता थिए भने न्याकमा ७३ जना मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्