डा. बाबुराम भट्टराईले गरे मतदान



नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

गोर्खाका अधिकांश मतदान केन्द्रमा शान्तीपुर्ण र उत्साहजनक सहभागिता रहेको हाम्रा संवाददाता यदु भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्